SHARE
बिजनेस पाना · सोमबार १६ भौ २०८२ ०५:०७ AM · 1 मिनेट पढाइ

कुन मूल्यमा भयो हिमस्टार उर्जाको पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजबाट हिम स्टार उर्जा कम्पनी लिमिटेडको शेयर कारोबार सुरु भएको छ। आज सोमबार स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको पहिलो कारोबार २५२.२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९९.१७ रुपैयाँदेखि २९७.५१ रुपैयाँसम्मको रेन्ज तोकेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना