SHARE
बिजनेस पाना · सोमबार १६ भौ २०८२ ०७:५७ AM · 1 मिनेट पढाइ

अपर स्याङ्गे हाइड्रोलाई नेप्सेले सोध्यो स्पष्टीकरण, शेयर कारोबार स्थगित

नेपाल स्टक एक्सचेन्ज नेप्सेले अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडलाई स्पष्टिकरण सोध्दै कम्पनीको कारोबार स्थगन गरेको छ। कम्पनीले हकप्रद निष्काशन गर्न लागेको सूचना नेप्सेमा समयमा नै जानकारी नगराएपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कम्पनीको कारोबार स्थगन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना