SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

वेदिका केसी हाजिर जमानीमा रिहा

काठमाडौँ । कथावाचिका राधिका दासीविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैल्याएको र चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा छुटेकी छन्।