SHARE
बिजनेस पाना · सोमबार १६ भौ २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

सोपान फर्मास्युटिकल्सको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित

सोपान फर्मास्युटिकल्स लिमिटेडको १६ औं साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. अनिल पोखरेलको अध्यक्षतामा आइतबार साधारणसभा सम्पन्न भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना