SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

रिङराेड निर्माण कार्यले गति लियो

बाबुराम देवकोटासिन्धुलीमाढी, साउन ८ गते । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा वर्षअघि निर्माण सुरु गरिएको रिङराेड निर्माण कार्य बल्ल गति लिन थालेको छ ।