अवैध घर टहरा हटाएर वन क्षेत्रमा वृक्षरोपण
गुणबहादुर रोका सुलीकोट, साउन ८ गते । गोरखा नगरपालिका-११ को बाह्रकिलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा भत्काएर वन क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
