SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

बाइक स्टन्टपछि आलोचित रास्वपा सांसद बब्लु गुप्ताले सार्वजनिक रूपमा मागे माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा परेका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको हो ।