SHARE
बिजनेस पाना · सोमबार १६ भौ २०८२ १२:१३ PM · 1 मिनेट पढाइ

सानिभेरी जलविद्युत आयोजनालाई जुट्यो लगानी, सिटिजन्सको अगुवाईमा ७ अर्बको ऋण सम्झौता

४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजनालाई लगानी जुटेको छ। आयोजनामा सिटिजन्स बैँकको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सिद्धार्थ बैंक, र सानिमा बैँकले गरि कुल रु. ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने गर्ने भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना