SHARE
बिजनेस पाना · सोमबार १६ भौ २०८२ ०२:१९ PM · 1 मिनेट पढाइ

नबिल इन्भेष्टमेन्टद्वारा N31 फण्डको इकाई बाँडफाँड

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बाँडफाँड भएको छ। कम्पनीले साउन ३० गतेदेखि  नबिल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआई ३१ योजनाको इकाई निष्काशन गरेको हो  । यस योजनाको आकार २५ करोड रुपैयाँ अर्थात् १० रुपैयाँको दरले २ करोड ५० लाख इकाई रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना