SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

सप्तरीमा डीएपी मल अभाव, किसान चिन्तित

विनय कर्णकल्याणपुर (सप्तरी), साउन ८ गते । सप्तरीमा धान रोपाइँ तीव्र भइरहेका बेला डीएपी (डाइ(अमोनियम फस्फेट) मलको अभाव भएपछि किसान मलको खोजीमा भौतारिन बाध्य भएका छन्।