SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

पूर्वाधार विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रको सुधार सम्भव छैन : अध्यक्ष सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सडक पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रमा सुधार सम्भव नभएको बताएका छन् ।