SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

आयल निगमले भन्यो– ‘सुर्खेतमा ग्यास अभाव छैन’

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ । निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रुपमा आयात भइरहेको छ ।