SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

पेरिस (फ्रान्स), साउन ८ गते । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताउनुभएको छ ।