SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

बोरिङबाटै धमिलो खानेपानी

कल्याणपुर समाचारदातारुपनी (सप्तरी), साउन ८ गते । गत वर्षको सुक्खायाममा सप्तरीको रुपनी गाउँपालिका–१, रायपुरका बासिन्दाले एक बाल्टिन स्वच्छ खानेपानीका लागि घन्टौँ कुर्नु पथ्र्यो ।