SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

हुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै, महिलाको पहल बढी

राजन रावतहुम्ला, साउन ८ गते । हुम्ला जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ।