SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

भरुवा बन्दुकसहित एक पक्राउ

राधा लुइटेल फिदिम, साउन ८ गते । पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।