SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

पहिरो जोखिम हटाउन तुइन खोलामा सडक रोकेर ढिस्को काटिने

चितवन, साउन ८ गते । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ ।