SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

पाँच हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डु – नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। सुन प्रतितोला ५ हजार ८०० र चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २ लाख ८५ हजार ५०० पुगेको छ। बिहीबार एकतोला सुनको मूल्य २ लाख ९१ हजार ३०० कायम भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी