गणभित्रै करेन्ट लागेका सशस्त्र प्रहरी जवान खत्रीको मृत्यु
भद्रपुर । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
