SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

तीन बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी

मकवानपुरगढी समाचारदातामकवानपुरगढी, साउन ८ गते । बागमती प्रदेशका बिनाविभागीय मन्त्रीहरूले बिहीबार जिम्मेवारी पाएका छन् ।