SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

सुकुमवासीको पीडा : न खाना, न पुनर्स्थापना

लक्ष्मी तिमिल्सेनाजमुनाह (बाँके), साउन ८ गते । गत वैशाख २६ गते कोहलपुरस्थित शान्तिनगर बस्तीमा नगरपालिकाले डोजर लगाएपछि यहाँ बसोबास गरिरहेकालाई अहिले विभिन्न तीन स्थानमा राखिएको छ ।