SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

राप्तीमा झोलुङ्गे पुल

नेपालगन्ज समाचारदातानेपालगन्ज, साउन ८ गते । बाँकेका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकालाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण हुने भएको छ ।