नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि
सिराज खाननेपालगन्ज, साउन ८ गते । पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
