SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।