रोकियो जग्गाको कित्ताकाट
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), साउन ८ गते । दार्चुलाको नौगाड गाउँपालिकाबाहेकका आठ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
