SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै

काठमाडौँ, साउन ८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्नुहुनेभएको छ ।