मोटरसाइकलको ठक्करबाट नवलपुरमा युवकको मृत्यु
बोमलाल गिरीनवलपुर, साउन ८ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–१६ स्थित वडा कार्यालय नजिकै मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
