SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्मका स्वीकृत दाबीबापत २५ अर्ब ४८ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष तथा २०८२ पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको छ ।