SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

खेतीको थकान बिर्साउँदै थारु गाउँमा हरढावा पर्वको रौनक

सन्तोष दहितदाङ, साउन ८ गते । धान रोपाइँ सकिएसँगै दाङका थारु बस्तीमा यतिबेला हरढावा पर्वको रौनक छाएको छ। कतिपय गाउँमा पर्व मनाइसकिएको छ भने कतै तयारी भइरहेको छ।