SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

हाइड्रोजनमा आधारित सवारीसाधनको नीति बनाउन सरकारले माग्यो सुझाव

काठमाडौं । सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो र प्रभावकारी विकास, सञ्चालन तथा नियमनका लागि आवश्यक नीतिगत र कानुनी आधार तयार गर्न सरोकारवालासँग सुझाव माग गरेको छ ।