SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

अविरल वर्षापछि ९ प्रमुख सडक पूर्ण अवरुद्ध, बिपी राजमार्ग र कान्ति लोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र बाढीको जोखिमका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशभरका ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।