SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

मनसुनी प्रभाव कायम, भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ८ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।