वर्षा–पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ, साउन ८ गते । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
