SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ११:३४ PM · 1 मिनेट पढाइ

सुर्खेतमा ग्यास अभाव, उपभोक्ता मर्कामा

कर्णाली, साउन ७ गते । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको छ ।