SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

बालेनले अर्थमन्त्री वाग्लेलाई भने– ‘पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने दाबी गरेका छन् । बिहीबार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।