SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०७:०२ PM · 1 मिनेट पढाइ

नेपालको खराब ब्याटिङ जारी, नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य

काठमाडौँ, असार ७ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको दोस्रो खेलमा पनि नेपालले खराब ब्याटिङ गरेको छ ।