SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०७:२८ PM · 1 मिनेट पढाइ

दिवा शिशु केन्द्रको अनुगमनमा मन्त्री बादी : पूर्वाधार सुधार गरिने

काठमाडौँ, साउन ७ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्नुभएको छ।