SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०७:५५ PM · 1 मिनेट पढाइ

पर्यटकीय क्षेत्र सोलेडाँडा

बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित पर्यटकीय क्षेत्र सोलेडाँडा । यहाँको पर्यटकीय पूर्वाधारमा दुवै पालिकाले लगानी गरेका छन् ।