SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०६:३९ PM · 1 मिनेट पढाइ

झापामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा विरतण सुरु

बिष्णुप्रसाद पोखरेलदमक, साउन ७ गते । झापाको अर्जुनधारा नगरपालिकामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी १८ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।