SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा शपथ ग्रहण

काठमाण्डु – विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई शपथ ग्रहण गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी