SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०५:५५ PM · 1 मिनेट पढाइ

गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर

पेरिस, साउन ७ गते । मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकको नयाँ अध्ययनले देखाएको छ ।