SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन, अध्यक्षमा मन्त्री गौतम

काठमाण्डु – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।     कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेकी थिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी