SHARE
बिजनेस पाना · बिहीबार ७ साउन २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’ सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंकले युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईजको उपाधि प्राप्त गरेको हो । यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना