SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

पूर्ववरिष्ठ उपरीक्षक नै ठगीएपछि…

जनकपुरधाम– नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्। धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले ४ करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी