SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

बढेर २७२६मा पुग्यो सेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाण्डु– बिहीबार सेयर बजार बढेको छ । यसदिन नेप्से १४.१७ अंकले बढेर परिसुचक २७२६ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६७ करोडको भयो । आज १४९ कम्पनीको मूल्य बढ्दा ११५ को घटेको छ भने १२ को स्थिर रह्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी