SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले पुगे आन्तरिक राजस्व विभागकाे अनुगमनमा (फोटो फिचर)

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमनमा पुगेका छन् । बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्। कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी