SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

नेपालले भारत र बंगलादेशलाई बेच्यो २९ अर्बको बिजुली, आयात घट्दै

काठमाण्डु – नेपालले भारत र बंगलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल जिद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली बिक्री भएको हो । नेपालको ऊर्जा इतिहासमा यो हालसम्मकै सबैभन्दा ठूलो विद्युत् निर्यात र आम्दानी हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी