SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

भारतपछि चीन जाँदैछन् रवि लामिछाने, उपराष्ट्रपति हान र विदेशमन्त्री वाङसँग भेट्ने निश्चित

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतपछि चीन भ्रमणमा जाने तयारीमा छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निम्तोमा लामिछाने साउन अन्तिम साता बेइजिङ उड्ने तयारीमा रहेको रास्वपा उच्च श्रोतले पुष्टि गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको सल्लाहमा लामिछाने चीन जान लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी