SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

कृषिमन्त्री चौधरी र जापानी राजदूतबीच भेटवार्ता

काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी