SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

रामप्रसाद धिताल विद्युत नियमन आयोगको अध्यक्ष नियुक्त

काठमाण्डु– विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद् बैडकले धिताललाई आयोग अध्यक्षमा नियुक्त गरेको हो । धितालले बिहीबार पद तथा गोपनियताको सपथ लिँदैछन् । यसअघि पनि उनी आयोगको अध्यक्ष थिए । धितालसँग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको समेत अनुभव छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी